neapl investment mega bank
  • गृहपृष्ठ
  • सिभिल अस्पतालकी डाक्टर सुस्मिता पाठक आफ्नै डेरामा मृत फेला

सिभिल अस्पतालकी डाक्टर सुस्मिता पाठक आफ्नै डेरामा मृत फेला

Oct 13th, 2022

लालतिपुर २७ असोज

सिभिल अस्पताल नयाँ बानेश्वरमा कार्यरत डाक्टर सुस्मिता पाठक मृत फेला परेकी छन् । ललितपुरको इमाडोलस्थित एउटा घरमा उनी मृत फेला परेकी हुुन्।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार महोत्तरी जलेश्वर नगरपालिका घर भई ललितपुर महालक्ष्मी नगरपालिका २ इमाडोलस्थित एउटा घरमा डेरामा बस्दै आएकी थिइन् । मंगलबार दिउँसो २ बजेसम्म पनि उनको कोठाको ढोका नखोलेपछि प्रहरीलाई खबर गरिएको थियो।

प्रहरीका अनुसार खाटमा औषधि भरिएको सिरिन्ज पनि फेला परेको थियो।