काठमाडौं, १४ असोज
ललितपुर जिल्ला बाट आउँदो मंसीर ४ गते हुने प्रतिनिधिसभा सदस्यम गठबन्धनका तर्फबाट कृष्ण लाल महर्जन पक्का जस्तै भएको बुझिएको छ । यस अघि ललितपुर क्षेत्र नं. २ बाट नेपाली नेपाली काँग्रेसका आकांक्षीहरु रामकृण ताम्राकार चन्द्र महर्जनको चर्चा थियो त्यस्तै नेकमा एमालेको तर्फबाट लतिलपुर जिल्ला पार्टी कार्यालय उपाध्यक्ष प्रेम भक्त महर्जन सर्वसम्मत भैसकेका छन् ।
ललितपुर क्षेत्र नं. २ बाट प्रदेश सभामा कांग्रेस र गठबन्धनको कुनै टुङ्गो लागेको छैन । नेकपा एमालेका आकांक्षीहरु मेघराज पौडेल, राम राउत, विपिन कार्की र रामेश्वर श्रेष्ठ अग्रपंतीमा छन् ।