ललितप ,भाद्र १२
ललितपुर जिल्ला बाट आसन्न मंसीर ४ गते हुने निर्वाचनमा नेपाली काँगे्रसका संघ र प्रदेश सभाका संभावित उम्मेदवार ललितपुर क्षेत्र नंं.१ (क) प्रतिनिधि सभा उदय शम्सेर राणा र मथुरा घिमिरे, प्रदेश सभामा ऋषिराम घिमिरे, पुरुषोत्तम शिल्वाल, मिनकृष्ण महर्जन नाम चर्चामा छन् भने क्षेत्र नं. १ (ख) संघमा नेपाली काँग्रेसका मदन अमात्य, प्रदेशमा मिन कृष्ण महर्जन, कपिल बहादुर लामा, रविन्स शर्मा, बिमलचन्द्र बिष्ट, रामकृष्ण लामा लगायतका नेताहरु पनि लबिङ्गमा छन त्यसैगरी २ (क) बाट संघमा नेपाली काँग्रेसका चन्द्र महर्जन र रामकृष्ण चित्रकार नाम चर्चामा छ ।
प्रदेश सभामा प्रदेस सभामा दिवाकर शिल्वाल, ललिता खनिया, मिना पाठक, लक्ष्मी श्रेष्ठ, पवन विक्रम थापा, दिवाकर नेपाल र महेश खड्का छन् भने क्षेत्र नं. ३ मा प्रतिनिधसभामा जित जंग बस्नेत, प्रेम कृष्ण महर्जन, शोभाकर ध्वाख्वा, हेम महर्जन, सुरेन्द्र शाक्य लगायतका नेताहरु आफ्नो उम्मेदवारी चर्चा चलेको छ ।