neapl investment mega bank
  • गृहपृष्ठ
  • फुटपाथ अवलोकन गर्दै काठमाडौका मेयर शाह

फुटपाथ अवलोकन गर्दै काठमाडौका मेयर शाह

Aug 2nd, 2022

काठमाडौं १७ साउन

फुटपाथमा गरिएका व्यापार हटाएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नयाँबानेश्वर क्षेत्रको फुटपाथ अवलोकन गरेका छन् ।

शाहले आज बिहान त्यसको प्रगतिबारे अवलोकन गरेका हुन् । मेयर शाहले अन्डरग्राउण्ड पार्किङमा पनि सटर राखेर गरिएका व्यापार समेत हटाउन निर्देशन दिएका छन् । मेर साहको निर्देशन अनुुसार अहिले महानगर प्रहरी र कर्मचारीहरुले काम गरिरहेका छन् ।

नयाँबानेश्वर व्यापार व्यवसायी संघका अध्यक्ष नविन लुइँटेलका अनुसार स्थानीय घर धनी र व्यापारीहरुको सहयोग लिएर मेयर साहले फुटपाथको अवस्थाबारे अवलोकन गरेक हुन् ।