neapl investment mega bank
  • गृहपृष्ठ
  • फेरि अर्थमन्त्री बन्दै जनार्दन शर्मा, आजै सपथ

फेरि अर्थमन्त्री बन्दै जनार्दन शर्मा, आजै सपथ

Jul 31st, 2022

काठमाडौ १५ साउन

जनार्दन शर्मा फेरि अर्थमन्त्री बन्ने भ एका छन् । नेकपा माओवादी केन्द्रले उनलाई फेरि अर्थमन्त्री बनाउने निर्णय गरेको हो। पार्टी अध्यक्ष प्रचण्डले आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई अर्थमन्त्री बनाउन सिफारिस गरेपछि उनले फेरि मन्त्री बन्ने मौका पा एका हुन।

शर्माले आज नियुक्ति पाएर आज बेलुका नै शपथ लिने वताइएको छ । सरकारको सिफारिसअनुसार राष्ट्रपतिले शर्मालाई नियुक्ति गरेर शपथ गराउने कार्यक्रम छ । बजेट निर्माणका क्रममा करका दर हेरफेरमा भूमिका खेलेको आरोपमा राजीनामा दिएका शर्मा संसदीय छानबिन समितिबाट निर्दोष ठहएिपछि फेरि मन्त्री बन्ने भएका हुन् ।