ललितपुर ११ साउन
ललितपुर स्थित नमुना माध्यामिक विद्यालयमा नगरव्यापी एविएल कार्यशाला आयोजना भएको छ । सकारात्मक परिवर्तनको लागि सिकाइ भन्ने नारा सहित शुरु गरिएको प्रथम महालक्ष्मी नगरपालिका व्यापी एक्सन वेस लर्निङ एण्ड टास्क वेस लर्निङ तालिममा ३० जनाको सहभागिता थियो ।
सो विद्यालय र महालक्ष्मी नगर प्याव्सनको संयुत्त आयोजनामा भएको तालिममा अर्जुन भट्ट र कमला देवकोटाले सहजकिरण गरेका थिए ।
कार्यशालमा महालक्ष्मी नगर शिक्षा समिति प्रमुख चिरञ्जीवी पौडेल प्रमुख अतिथि र व्याव्सनका जिल्ला सहसचिव विशाल याम्पु विशेष अतिथि रहेका थिए ।