neapl investment mega bank
  • गृहपृष्ठ
  • अजोड इन्स्योरेन्स र कुमारी क्यापिटल बीच सम्झौता

अजोड इन्स्योरेन्स र कुमारी क्यापिटल बीच सम्झौता

Jul 14th, 2022

काठमाडौँ, ३० असार

अजोड इन्स्योरेन्स लिमिटेड र कुमारी क्यापिटल लिमिटेड बीच शेयर रजिष्ट्रार सेवा (RTS) को लागी सम्झौता भएको छ ।

बिहीवार प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री कुमार बहादुर खत्री र कुमारी क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री अश्विन बाबु श्रेष्ठले सहमतिपत्रमा हस्ताक्षर गर्नु भएको हो ।