neapl investment mega bank
  • गृहपृष्ठ
  • अर्थमन्त्री जनार्दन शर्माले दिए पदबाट राजीनामा

अर्थमन्त्री जनार्दन शर्माले दिए पदबाट राजीनामा

Jul 6th, 2022

काठमाडौ २२ असार

चर्को दवाव पछि अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन्। आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै शर्माले राजीनामा दिएका हुन्।

अर्थमन्त्री शर्माविरुद्ध बजेट बनाउँदा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दरमा हेरफेर गरेको आरोप लागेको छ। सो आरोपको छानबिन गर्न आज प्रतिनिधि सभाले ११ सदस्यीय छानबिन समिति समेत गठन गरेको थियो।