neapl investment mega bank

बजेटः किसानसँग सरकार कार्यक्रम घोषणा

May 29th, 2022

काठमाडौ १५ जेठ

सरकारले आगामी आर्थिक वर्षमा किसानलाई पेन्सन दिने भएको छ । सरकारले बजेट मार्फत किसानसँग सरकार कार्यक्रम अन्तर्गत सो किसान पेन्सन घोषणा गरेको हो ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै किसान पेन्सन योजनाको बीउ पुँजीका लागि १ अर्ब विनियोजन गरिएको जानकारी दिए ।