neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

महिला सशििक्तकरण टोल कमिटी गठन

Mar 27th, 2022

ललितपुर चैत्र १३

महालक्ष्मी नगरपालिका वडा नं.७ मा उदय विनायक महिला शसक्तिकरण टोल कमिटी र चपली फाँट मिरमिरे टोल कमिटी कमिटी गठन
मेरो पालिका म जिताउछु , मेरो वडा म जिताउछु भन्ने अभियान अन्तर्गत ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं.७ मा उदय विनायक महिला शसक्तिकरण टोल कमिटी र चपली फाँट मिरमिरे टोल कमिटी गठन भएको छ ।

सरिता वाग्लेको अध्यक्षतामा १३ सदस्यीय र चपली फाँट मिरमिरे टोल कमिटी रत्नमान श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय टोल कमिटी गठन भएको हो । नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा महालक्ष्मी नगरपालिका वडा नंं. ७ का इन्चार्ज शंकर बस्नेतको प्रमुख आतिथ्यता र नेकपा एमाले नगरकमिटी सदस्य बलराम वाग्ले, डोलेन्द्र राजभट्राई, शुजित बस्नेत तथा नेकपा एमाले महालक्ष्मी वडा नं.७ कमिटी अध्यक्ष मुकुन्द ठकुरी, उपाध्यक्ष अनुराधा कोइराला, सचिवालय सदस्य यसोदा राउत, (बस्नेत) अनेमसंघ महालक्ष्मी वडा नं. ७ कमिटी सदस्य मिरा कार्की, लक्ष्मी थापाको आथित्यतामा भएको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi