neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • समाजसेवी बिनय जंग वस्नेतले महालक्ष्मी नगरपालिका ७ बाट स्वतन्त्र उमेदवारी दिने

समाजसेवी बिनय जंग वस्नेतले महालक्ष्मी नगरपालिका ७ बाट स्वतन्त्र उमेदवारी दिने

Mar 15th, 2022

आधारभूमि संवाददाता

ललितपुर १ चैत


समाजसेवी विनय जंग बस्नेतले आसन्न स्थानीय चुनावमा स्वतन्त्र उमेदवारी दिने भएका छन् ।बेवारिसे लास ब्यबस्थापन तथा बेसाहारा को लागि पुनर्जिवन केन्द्र मार्फत आफ्नै पहलमा सामाजिक सेवा सञ्चालन गर्दै आएका समाजसेवी बस्नेतले ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ७ बाट वडा अध्यक्ष पदमा उमेदवारी दिने जनाएका छन् ।

उनले सबै राजनीतिक दलका गतिविधि देखि दिक्क लागेर आफैँ चुनावी मैदानमा जाने निधो गरेको वताएका छन् । उनी नेपाली कांग्रेस सम्वद्ध हुन् । तर चुवावमा उमेदवारी भने स्वतन्त्र रुलपे दिन उनले जानकारी दिए । आफ्नो वडाको विकासको लागि अलपत्र, वेसाहार गरिव जनताको उद्धारको लागि राजनीतक तहमा आफ्नो उपिस्थिति अपरिहार्य रहेको उनले वताए ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi