लातिलपुर २९ फागुन
ललितपुर स्थित महालक्ष्मी नगरपालिका वडा नं ४ का प्रेस सेन्टरका गोपी कार्कीले पार्टी परित्याग गरेका छन् । उनले आाइतबार नेकपा माओवादी केन्द्रको कुनैपनि सदस्य नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
aadharbhumi.com