neapl investment mega bank
  • गृहपृष्ठ
  • माओवादीमा थपिए ९७ जना केन्द्रीय सदस्य, को -को परे ?

माओवादीमा थपिए ९७ जना केन्द्रीय सदस्य, को -को परे ?

Mar 7th, 2022

आधारभूमि संवाददाता

काठमाडौ २३ फागुन

नेकपा माओवादी केन्द्रले केन्द्रिय सदस्यमा ९७ जना सदस्य चयन गर्ने निर्णय गरेको छ । सोमबारको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले पार्टीका कमिटीहरूबाट सिफारिस भएका नामहरूबाट ति सदस्यहरूको सूची तयार गर्नुभएको हो ।

मनोनित भएका ९७ जना मध्ये खुलातर्फ ५५ तथा समानुपातिक तर्फ ४२ जना रहेका छन् । पहिले माओवादीमा २ सय ४६ केन्द्रीय सदस्य रहेकोमा ९७ थपेर ३ सय ४३ पुर्‍याइएको छ ।

माओवादीले यसअघि २४७ जनालाई केन्द्रीय समिति सदस्य बनाएको थियो ।

हेर्नुस् मनोनित केन्द्रीय सदस्यहरू

शंकर दुलाल
ठाकुर बिक
टेकबहादुर मिजार
रणेन्द्र बराइली
कर्णबहादुर बिक
रामलाल बिक
अनिता परियार
सपना परियार
अनर हुसैन
रजि हैदर
कोहिद अन्सारी
इसरार खान
शेख चाँदतारा
सूर्य नाथ यादव
अशोक जयशवाल
सत्य नारायण भगत
दिलीप शाह
उमेश कुमार यादव
रामसिंह यादव
राधेश्याम पासवान
शिवराम यादव
निशा साह
इन्दु शर्मा
तारा महतो
रूबी कर्ण
भेष कुमारी रावत
भवानी थापा
कञ्चन खनाल
गंगा दाहाल
कमल नहर्की
करुणा बस्नेत
सीता आचार्य
देवेन्द्र श्रेष्ठ
क्षेत्रबहादुर श्रेष्ठ
कुशल लिम्बु
दीप श्रेष्ठ
धनबहादुर माल्की
दिनेश महर्जन
राजकाजी महर्जन
रञ्जित तामाङ
सत्य नारायण शेरचन
भीम कुमारी बाड्खा
पार्वती पुन
धन कुमारी रोका
दिलमाया रोका गण्डकी
सिर्जना तरामु
विजय महतो
विनिता थारु
जीवन आचार्य
सुमन देवकोटा
सुदीप कुँवर
रमेश मल्ल
खिलप्रसाद बुढाथोकी
बाबुराम गौतम
सूर्यमान दोङ
इन्द्र गोतामे
पारसमणि
शैलेन्द्र घिमिरे
कपिल लामा
गोविन्द पौडेल
दीपक कोइराला
कमल चुडाली
नारायण अधिकारी
गगन खड्का
मंगलबहादुर शाही
कर्णबहादुर बस्नेत
झपट साउद
शिव सिंह ओली
रत्न ढकाल
नरेन्द्र न्यौपाने
सन्तोष विष्ट
लिकराज भण्डारी
सुरेन्द्र बस्नेत
दीपक देवकोटा
उत्तम अधिकारी
विजय गौतम
प्रकाश विकल्प
विमल अधिकारी
डा भरत लामिछाने

प्रस्तावित केन्द्रीय प्रतिनिधि
विष्णु सापकोटा
हरि ज्ञवाली
टेकेन्द्र भट्ट
गोपाल शर्मा
खोपबहादुर कंडेल
झलक सिंह दर्माली
डीपी ढकाल
काली बहादुर मगर
सुनिता गौतम
सावित्री बुढाथोकी
सरस्वती न्यौपाने
अमृता नेपाल
कृष्णा केसी
रामनारायण बिडारी