neapl investment mega bank

भोलि सार्वजानिक बिदा

Mar 2nd, 2022

काठमाडौँ १८ फागुन

ग्याल्पो ल्होसारको अवसरमा सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले एक सूचना जारी गर्दै बिहीबार सार्वजनिक बिदा दिइएको जनाएको हो ।

आदिवासी जनजातिले मनाउने ल्होसार पर्वमा पछिल्ला वर्ष सरकारले सार्वजनिक बिदा दिन थालेको छ ।