काठमाडौँ ,१३ फागुन
आज बस्ने भनिएकको संसद बैठक फेरि स्थगित भएको छ । हिजो पनि बैठक स्थगित गरी शुक्रबारका लागि सारिएको थियो ।
प्रतिनिधिसभाको बैठक फेरि आइतबारसम्म लागि स्थगित गरिएको छ।
सरकारका तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटाको कार्यालयमा गएर बैठक सार्न आग्रह गरेपछि संसद् बैठक आइतबारसम्म स्थगित गरिएको हो ।