कीभ (युक्रेन), ७ फागुन, रासस/एएनआई
रुस र युक्रेनबीच बढ्दो तनावको बीचमा लुहान्स्कमा “शक्तिशाली विस्फोटू भएको स्पुतनिकले जनाएको छ।
विस्फोट ग्यास पाइपलाइन “दुर्ज्भामाू मा भएको र ठूलो आगोलागी हुनसक्ने प्रक्ष्येपण गरिएको थियो । स्थानीय ग्यास पूर्वाधार व्यवस्थापन”लिहान्स्कगासू ले विज्ञप्ति मार्फत् जनाएअनुसार आपतकालीन टोलीहरू अहिले त्यस क्षेत्रमा उपस्थित छन्।
स्वघोषित डोनेट्स्क र लुगान्स्क जनवादी गणतन्त्रले युक्रेनी सशस्त्र बलहरूले गरेको गोलाबारीको समाचार सम्प्रेषण गरेपछि युक्रेनको डोनबासको सम्पर्क लाइनमा तनाब बढेको छ।