neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

नेपाल टेलिकमको प्रवक्तामा अधिकारी

Feb 18th, 2022

काठमाडौ, फागुन ६
नेपाल टेलिकमले कम्पनीको प्रवक्तातामा शोभन अधिकारीलाई जिम्वेवारी दिईएको छ । टेलिकमका अनुसार केन्द्रीय कार्यालयस्थित प्रमुख प्राविधिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक अधिकारीलाई कम्पनीको प्रवक्ता तोकिएको कम्पनीले जानकारी दिएको छ ।

टेलिकमका अनुसार उनको सम्पर्क नम्बर कार्यालय : ०१–४२१०२९८, मोबाइल ९८५११०५००० र निवास ०१–४४९२८९२ तथा इमेल shobhan.adhikari@ntc.net.np रहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi