neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा का.मु.सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कमल प्रसाद तिउसीना

सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा का.मु.सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कमल प्रसाद तिउसीना

Feb 14th, 2022

काठमाडौं, फागुन २
सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ताको जिम्मेवारी का.मु. सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कमल प्रसाद तिउसीनालाई दिईएको छ ।यसअघि प्रवक्ता रहनु भएका सशस्त्र प्रहरी नायव महानिरीक्षक मन्दिप श्रेष्ठले पदावधिका कारण अनिवार्य अवकास पाउनु भएपछि तिउसीनालाई सो जिम्मेवारी दिईएको हो ।

का.मु. सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक तिउसीनालाई मोबाईल नम्बर ९८५१२७२००७ र ईमेल ठेगाना कउयपभकउभचकयल२बउा।नयख।लउ मा सम्पर्क गर्न सकिने छ ।गठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचारहरु तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयहरु लगाएतका विभिन्न सूचनाहरु प्रवाह गर्ने जिम्मेवारी उनलाई दिइएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi