neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • बिल्बाओसँग पराजित हुँदै रियल कोपा डेल रे फुटबलको क्वार्टरफाईनलबाट बाहिरियो

बिल्बाओसँग पराजित हुँदै रियल कोपा डेल रे फुटबलको क्वार्टरफाईनलबाट बाहिरियो

Feb 4th, 2022

आधारभूमि संवाददाता

काठमाडौ, माघ २१
एथ्लेटिक बिल्बाओसँग पराजित हुँदै रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलबाट बाहिरिएको छ ।बिहीबार राति घरेलु मैदानमा भएको खेलमा बिल्बाओले रियल म्याड्रिडलाई १–० गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा बिल्बाओलाई जित दिलाउन अलेजान्ड्रो बेरेन्गुयर रेमिरोले विजयि गोल गरे।रेमिरोले खेलको ८९ औं मिनेटमा गोल गरेका हुन्।

जितसंगै बिल्बाओ स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi