neapl investment mega bank
  • गृहपृष्ठ
  • सार्वजनिक सवारीको जोर बिजोर प्रणाली हटाउन सिफारिस

सार्वजनिक सवारीको जोर बिजोर प्रणाली हटाउन सिफारिस

Jan 29th, 2022

आधारभूमि संवाददाता

काठमाडौ ,१५ माघ

कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र ९सीसीएमसीसी०ले मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेर सार्वजनिक सवारीको जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको छ । सीसीएमसीसी ले ट्याक्सीबाहेकका सार्वजनिक सवारी साधनबाट जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको हो ।

सार्वजनिक सवारीमा भिड बढ्दा झनै जोखिम पनि बढेकाले जोरबिजोर प्रणाली हटाउने निर्णय भएको सीसीएमसीसीले जनाएको छ ।

सिसिएमसिका अनुसार निजी र ट्याक्सीबाहेकका सार्वजनिक सवारीबाट जोर–बिजोर हटाउन सिफारिस गर्ने निर्णय भएको हो ।