neapl investment mega bank
  • गृहपृष्ठ
  • पीसिआर परिक्षणको शुल्क घट्यो, अब कति तिर्नुपर्छ ?

पीसिआर परिक्षणको शुल्क घट्यो, अब कति तिर्नुपर्छ ?

Jan 19th, 2022

काठमाडौ ५ माघ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षणको शुल्क घटाएको छ ।

सरकारी प्रयोगशालामा ८ सय र निजी प्रयोगशालामा १५ सय रुपैयाँ कायम गरिएको मन्त्रालयले जनाएको छ । यसअघि सरकारीमा १ हजार र निजीमा २ हजार रुपैयाँ शुल्क थियो ।