neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • मन्त्री झाँक्रीले गरिन् सय दिनमा ३७ काम, के भयो उपलब्धि ?

मन्त्री झाँक्रीले गरिन् सय दिनमा ३७ काम, के भयो उपलब्धि ?

Jan 17th, 2022

आधारभूमि संवाददाता

काठमाडौ ३ माघ


सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले मन्त्री भएको १०० दिनमा ३७ वटा उपलब्धि हासिल गरेकी छन्। गठबन्धन सरकारमा सहरी विकास मन्त्रालय सम्हालेको सय दिनमा उनले आफ्ना विभिन्न ३७ उपलब्धि सार्वजनिक गरेकी हुन्।

सहरी विकास विभागको कार्यालय बबरमहलमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले काठमाडौं उपत्यका भित्र र बाहिर अड्किएका कामहरूलाई तीव्र पारिएको उल्लेख गरेकी छन्।

विभिन्न आयोजनाहरुमार्फत तीन महिनाको अवधिमा ८७ किलोमिटर सडक निर्माण भएको मन्त्री झाँक्रीले वताइन् । त्यस्तै त्यही अवधिमा ९१ किलोमिटर सडकको पक्की नाला पनि निर्माण गरिएको उनले दावी गरेकी छन्।

हेर्नुस् यस्ता छन् उपलब्धि

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi