neapl investment mega bank
  • गृहपृष्ठ
  • सिद्धार्थ इन्स्योरेन्सद्धारा “कृषि बीमा क्षति मूल्याङकनकर्ता” को तालिम सम्पन्न

सिद्धार्थ इन्स्योरेन्सद्धारा “कृषि बीमा क्षति मूल्याङकनकर्ता” को तालिम सम्पन्न

Jan 14th, 2022

काठमाडौ, पुस ३०
सिद्घार्थ इन्स्योरेन्स लिमिटेडले रुपन्देहीको बुटवलमा “कृषि बीमा क्षति मूल्याङकनकर्ता” को तालिम सम्पन्न गरेको छ । कम्पनीले यही पुस २५,२६ र २७ गते गरी तीन दिन उतm तालिम सम्पन्न गरेको हो ।

१८ जना प्रशिक्षार्थाीहरुको सहभागीता रहेको उतm तालिममा कृषि विभागका कृषि अर्थविज्ञ लोकराज सुवेदी र बीमा समितिका कृषि अधिकृत अनिलबाबु पोखरेलले प्रशिक्षण दिएका हुन ।