neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

युनाईटेड एफए कप फुटबलको चौंथो चरणमा

Jan 11th, 2022

आधारभूमि संवाददाता

काठमाडौं,पुष २७
म्यानचेस्टर युनाईटेड एफए कप फुटबलको चौंथो चरणमा प्रवेश गरेको छ ।सोमबार राति भएको तेस्रो चरणको खेलमा म्यान्चेष्टर युनाईटेडले एस्टन भिल्लालाई १-० गोलले पराजित गर्दै चौंथो चरणमा प्रवेश गरेको हो ।

युनाईटेडलाई जित दिलाउन स्कट म्याक टोमिनेले विजयि गोल गरे।टोमिनेले खेलको आठौं मिनेटमा गोल गरेका हुन्।

जितसंगै युनाईटेड एफए कप फुटबलको चौंथो चरणमा प्रवेश गरेको छ ।युनाईटेडले अब चौंथो चरणमा मिडल्सब्रो
सँग प्रतिस्पर्धा गर्नेछ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi