काठमाडौँ २५ पुस
नेकपा एमालेको शुक्रबारदेखि जारी जिल्ला अधिवेशनमार्फत नेतृत्व चयनको प्रक्रिया चलिरहेको छ । केन्द्रको निर्देशनअनुसार केही जिल्लामा सहमतिमा नेतृत्व चयन गर्ने प्रयास भए पनि अधिकांश जिल्लामा निर्वाचन हुँदैछ ।
एमाले केन्द्रीय सदस्य विष्णु रिजालकाअनुसार आइतबार बिहान ७ बजेसम्म २० जिल्ला र २ विशेष जिल्ला कमिटीमा नेतृत्व चयन भइसकेको छ।
हेर्नुहोस् कुन जिल्लामा को चुनिए ?
१. झापा- दीपक कार्की
२. पाल्पा– धनेन्द्रराज घिमिरे
३. दाङ-हुकुमबहादुर बस्नेत
४. डोल्पा- शेरबहादुर बुढा
५. सल्यान-गोविन्द पुन
६. बर्दिया-लालबहादुर श्रेष्ठ
७. बॉके-किस्मतकुमार कक्षपति
८. धादिङ- भूमि त्रिपाठी
९. अर्घाखाँची-पीताम्बर भुसाल
१०. मोरङ- ऋषिकेश पोखरेल
११.काभ्रे- अशोक ब्याञ्जु
१२. भक्तपुर- बचन देउजा
१३. गुल्मी- बालसिंह काउछा
१४. खोटाङ- रामप्रसाद दंगाल
१५. सप्तरी- ताराकान्त चौधरी
१६. तनहुँ- श्रीप्रसाद श्रेष्ठ
१७. धनकुटा- इन्द्रमणि पराजुली
१८. रसुवा- कर्णेल लामा
१९. नवलपरासी -दीपेन्द्र अधिकारी
२०. कपिलवस्तु- डम्बर शर्मा
विशेष जिल्ला कमिटी
१.मजदुर विशेष-जितेन्द्र श्रेष्ठ
२. पेसागत विशेष- उमेश ढकाल