neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • शीर्ष स्थानको रियल मड्रिड गेटाफेसँग पराजित

शीर्ष स्थानको रियल मड्रिड गेटाफेसँग पराजित

Jan 3rd, 2022

आधारभूमि संवाददाता

काठमाडौं, पुष १९
स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल मड्रिड गेटाफेसँग पराजित भएको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा गेटाफेले रियललाई १-० गोलले पराजित गरेको हो ।

गेटाफेलाई जित दिलाउन एनेस उनलले विजयि गोल गरे।उनलले खेलको नवौं मिनेटमा गोल गरेका हुन्।

हारपछि पनि रियल मड्रिडको २० खेलबाट ४६ अंक छ र तालिकाको शीर्ष स्थानमा छ ।गेटाफेको १९ खेलबाट १८ अंक छ र १६ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi