neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • स्वेता रक्तदान अभियान अन्तर्गत २०२४ जनाले गरे रक्तदान

स्वेता रक्तदान अभियान अन्तर्गत २०२४ जनाले गरे रक्तदान

Dec 31st, 2021

काठमाडौ १६ पुस

स्वेता रक्तदान अभियान २०२१ समाप्त भएको छ । सन् २०२१ मा २ हजार पिन्ट रगत संकलन गर्ने उदेश्यका गत माघ २० गते शुरु गरिएको स्वेता रक्तदान अभियान २०२१ अर्न्तगत २०२४ जनाले रक्तदान गरेका छन् ।

विश्वव्यापि कोरोना महामारी पछि नेपालमा पनि रगतको अभाव देखिएकोले सन् २०२१ मा वर्षभरीमा २ हजार पिन्ट रगत संकलन गर्ने उदेश्य लिएर आफूले अभियान शुरु गरेको अभियन्ता स्वेता श्रेष्ठले बताईन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi