neapl investment mega bank

गोदावरी खोला सरसफाईको १४८ हप्ता पुरा

Dec 25th, 2021

आधारभूमि संवाददाता

लालिपुर, १० पुस

ललितपुरसिथत गोदावरी खोला सरसरसफाई अभियानको आज १४८ औं हप्ता पुरा भएको छ ।

गोदावरी खोला सर सफाई अभियानकी संयोजक बेबी राजभण्डारी, तथा सरसफाई अभियानको अभियन्ताहरु आधारभूमि डट कमका अध्यक्ष बलराम वाग्ले, सुरज श्रेष्ठ, गोपी कार्की, सुवोध थापा, चित्र कुमार सुनुवार, नेपाल फूलवारीका अर्जुन खत्री, युवराज कट्वाले खोला सरसफाई गरेका थिए ।

त्यस्तै हनुमन्ते सफाई अभियानका अभियन्ता इञ्जिनियर आर्यन बास्कोटा, शक्ति मोहन पौडेल, एन. वि. लिम्बु, कुन्ता थापा, वना पञ्जा सपना के. सी तथा सूर्यविनायक नगरपालिका २ का स्थानीयहरुले हनुमन्ते र गोदावरी खोलाको दोभान वरिपरी सफाई चलाएका थिए ।

खोला वरीपरि जति सर सफाई गरेता पनि स्थानीय जनताको मानसिकतामा परिवर्तन नभए नदी नाला सर सफाई नहुने अभियानकी संयोजक बेबी राजभण्डारीले वताइन ।