neapl investment mega bank
  • गृहपृष्ठ
  • ड्याट्सनले नेसनवाइड सर्भिस क्याम्प सञ्चालन गर्ने

ड्याट्सनले नेसनवाइड सर्भिस क्याम्प सञ्चालन गर्ने

Dec 23rd, 2021

काठमाडौ, पुस ८
ड्याट्सनले नेसनवाइड सर्भिस क्याम्प सञ्चालन गर्ने भएको छ । ड्याट्सनलाई आवश्यक हेरचाह तथा मर्मत सम्भार प्रदान गर्न ड्याट्सन नेपालले राष्ट्रव्यापीरुपमा सर्भिस क्याम्प सञ्चालन गर्न लागेको हो ।

कम्पनीका अनुसार यही २६ डिसेम्बर, २०२१ देखि २८ डिसेम्बर, २०२१ सम्म देशभरका प्रमुख सहरहरूमा आयोजना गरिने सर्भिस क्याम्पमा ग्राहकरुले निःशुल्क लेबर चार्ज, निःशुल्कटप वास, निःशुल्क ९० चेक पोइन्ट, ८० प्रतिसतसम्म एक्सेसरीजमा छुट र नियमित सेवा र उपभोग्य वस्तुहरूमा १० प्रतिसतसम्म छुट दिने घोषणा गरेको छ ।