neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

आइतबार काठमाडौमा सार्वजानिक विदा

Dec 17th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ ,२ पुस

सरकारले पुस ४ गते काठमाडौ उपत्यकामा सार्वजनिक विदा दिने निर्णय गरेको छ । पुस ४ गते आइतबार पर्ने उधौली पर्व, योमरी पुन्ही–ज्यापु दिवश९धान्यपूर्णिमा०को अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

हिजो बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको हो । गृहमन्त्रालयका उपसचिव बसन्त भट्टराईले सूचना जारी गरी विदा बारे जानकारी गराएका हुन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi