आधारभूमि संवाददाता
काठमाडौँ,२६ मंसिर
एमाले अध्यक्ष केपी शर्मा ओलीले ४५ सदस्य रहने गरी स्थायी कमिटी प्रस्ताव गरेका छन् । त्यसका लागि उनले विभिन्न् नेताको नाम पनि प्रस्ताव गरेका छन् ।
ओलीले १९ सदस्यीय पदाधिकारी बाहेक २६ जनाको नाम प्रस्ताव गरेका हुन् ।
यी हुन् प्रस्तावित नाम
-घनश्याम भुसाल
–गुरु बराल
–देवराज घिमिरे
–भीम आचार्य
–लालबाबु पण्डित
–खगराज अधिकारी
–किरण गुरुङ
–काशिनाथ अधिकारी
–रघुजी पन्त
–भानुभक्त ढकाल
–मणिचन्द्र थापा
–शेरधन राई
–कृष्णगोपाल श्रेष्ठ
–अग्नि खरेल
–प्रभु साह
–राजन भट्टराई
–सीता पौडेल
–विन्दा पाण्डे
–गोरख बोगटी
–कर्णबहादुर थापा
–राजेन्द्र गौतम
–थाममाया थापा
–शेरबहादुर तामाङ
–शिवमाया तुम्बाहाङ्फे
–हिक्मत कार्की