neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • बैतडीमा भालुको आक्रमणबाट दुई जना घाइते

बैतडीमा भालुको आक्रमणबाट दुई जना घाइते

Dec 12th, 2021

बैतडी,२६ मङ्सिर /रासस

जङ्गली भालुको आक्रमणबाट जिल्लाका दुई जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा पञ्चेश्वर गाउँपालिका– ५ नेटाका ३२ वर्षीय महेशराम भुल र सोही ठाउँका ४० वर्षीया कमला चन्द छन् ।

शनिबार दिउँसो घर नजिकैका जङ्गलमा घाँस काट्न गएका बेला उनीहरुलाई भालुुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता बोधराज ओझाले जानकारी दिनुभयो । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi