neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • गोदावरी खोला सरसरसफाई अभियानको १४५ औं हप्ता पुरा

गोदावरी खोला सरसरसफाई अभियानको १४५ औं हप्ता पुरा

Dec 4th, 2021

आधारभूभि संवाददाता

ललितपुर,मंसीर १८
ललितपुर स्थित गोदावरी खोला सरसरसफाई अभियानको १४५ औं हप्ता पुरा भएकोे छ । आज महालक्ष्मी नगरपालिका वडा नं. ५ र सूर्य विनायक नगरपालिका वडानं.२ को शिव मन्दिर वरिपरी सफाई गरिएको थियो ।

बेबी राजभण्डारी संयोजक रहेको सो अभियान अन्तर्गत आजपनि गादावरी खोला सरपपलाई गरिएको थियो । गोदावरी खोला सरसरसफाई अभियान अभियनताहरु नारायणी पाण्डे, सुरज श्रेष्ठ, गोपी कार्की, प्रिया पुतवार लगायतका संलग्न छन् । त्यस्तै हनुमन्ते खोला सफाई अभियानमा मोहन पौडेल, कृषि सहकारीका सदस्यहरुको सहभागिता रहेको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi