neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

गोलरहित बराबरीमा रोकियो पीएसजी

Dec 2nd, 2021

आधारभूमि संवाददाता
काठमाडौं,मंसिर १६ ।

फ्रेन्च लिग वन फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) बराबरीमा रोकिएको छ । बुधबार राति घरेलु मैदानमा भएको खेलमा पीएसजी र निसले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्।

खेलमा दुबै टोलीले गोल गर्ने प्रयास गरेका थिए तर कोही सफल हुन सकेनन् ।

बराबरीसँगै पीएसजीले १६ खेलबाट ४१ अंक जोडेको छ र शीर्ष स्थानमा छ ।निसको १६ खेलबाट २७ अंक छ र चौथो स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi