neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाल बंगलादेश बैंकका अध्यक्षद्धारा शकिवद्धारा सपथ

नेपाल बंगलादेश बैंकका अध्यक्षद्धारा शकिवद्धारा सपथ

Nov 22nd, 2021

काठमाडौ, मंसिर ६

नेपाल बंगलादेश (एनबी) बैंकको सञ्चालक समितिका अध्यक्ष एआरएम नजमुर शकिवले पद तथा गोपनीयताको सपथग्रहण गरेकाछन । बैंकका अनुसार आज सोमबार नवनिर्वाचित अध्यक्ष नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुुन ।