neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • इंग्ल्यान्ड विश्वकपमा छनोट ,केनको चार गोल

इंग्ल्यान्ड विश्वकपमा छनोट ,केनको चार गोल

Nov 16th, 2021

आधारभूमि संवाददाता

काठमाडौं,३० कात्तिक
इंग्ल्यान्डले सान मारिनोलाई ४-० ले हराउँदै अर्को वर्ष हुने विश्वकपमा स्थान पक्का गरेको छ ।

सोमबार राति भएको खेलमा इंग्ल्यान्डले १० खेलाडीमा समेटिएको सान मारिनोलाई १०-० गोलले पराजित गर्दै सन् २०२२ मा हुने विश्वकपमा छनोट भएको हो ।

इंग्ल्यान्डलाई जित दिलाउन ह्यारी केनले गोल चार गरे ।त्यस्तै, ह्यारी मगुइरे,एमिल स्मिथ रोवे ,टाइरोन मिङ्स,टमी अब्राहम
र बुकायो साकाले एक-एक गोल गरे ।इंग्ल्यान्डले एक गोल आत्मघाती उपहार पाएको हो ।

जितसँगै समूहको (आई)को शीर्ष स्थानमा रहेको इंग्ल्यान्ड विश्वकपमा छनोट भएको छ।इंग्ल्यान्डले १० खेलबाट २६ अंक जोड्यो ।पराजित सान मारिनो अंक बिहिन पुछारमा रह्यो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi