neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

पतिसमक्ष आयोगको प्रतिवेदन पेश

Nov 15th, 2021

काठमाडौँ, २९ कात्तिक /रासस

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति भवन, शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नेपालको संविधानको धारा २९४ बमोजिम उक्त प्रतिवेदन पेश गर्नुभएको हो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi