neapl investment mega bank

प्रदेश २ मा आज सार्वजनिक बिदा

Nov 11th, 2021

धनुषा, २५ कात्तिक /रासस

प्रदेश २ सरकारले आज सार्वजनिक बिदा दिएको छ । छठ पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रदेश २ सरकारले प्रकाशन गरेको राजपत्रमा आज सार्वजनिक बिदा उल्लेख छ । प्रदेशभित्र मनाइने चाडपर्वमा सङ्घीय सरकारले प्रदान गर्ने बाहेक थप बिदाले दिँदै आएको छ ।