neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • मनकामना केबलकारका कर्मचारीको प्रत्येक महिना कोभिड परीक्षण गरेर मात्र सेवा दिने

मनकामना केबलकारका कर्मचारीको प्रत्येक महिना कोभिड परीक्षण गरेर मात्र सेवा दिने

Oct 31st, 2021

काठमाडौ, कात्र्तिक १४

मनकामना केवलकारमा कार्यरत कर्मचारीलाई हरेक महिना कोभिड १९ परीक्षणको व्यवस्था मिलाएको छ । कोभिड १९ नियन्त्रण सर्तकता तथा कर्मचारीहरुको स्वास्थ्य सुरक्षाका लागि कम्पनीले मुग्लिङ हाइवे अस्पतालसँगको सहकार्यमा कोभिड १९ परीक्षणको व्यवस्था मिलाएको मनकामना केबलकारका सञ्चालक राजेश बाबु श्रेष्ठले जानकारी दिए ।

कम्पनिमा कार्यरत कर्मचारीहरु कोभिड १९ विरुद्धको खोप लगाइसकेका र आफ्नो तर्फबाट जिम्मेवारी निर्वाह गर्न प्रतिवद्ध रहेको जनाइएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi