neapl investment mega bank
  • गृहपृष्ठ
  • महालक्ष्मी पालिकामा हरि गोविन्द श्रेष्ठ सहित नेकपा एमालेमा ७५ सदस्ययीय नगर कमिटी चयन

महालक्ष्मी पालिकामा हरि गोविन्द श्रेष्ठ सहित नेकपा एमालेमा ७५ सदस्ययीय नगर कमिटी चयन

Oct 26th, 2021

आधारभूमि समाचारदाता
काठमाडौँ, ९ कार्तिक

नेकपा एमालेको ६५३ पालिकामा एकेै साथ निर्वाचन भई रहेकोमा महालक्ष्मी नगरपालिकामा पनि हरि गोविन्द श्रेष्ठको अध्यक्ष्यतामा ७५ सदस्य जम्बो पदाधिकारीहरुको सर्वसम्मतीमा चयन भएको छ ।

त्यसै गरी उपाध्यक्षमा बैकुण्ठ बुढाथोकी सचिवमा विनोद कँडेल, उपसचिव द्वयमा बिरेन्द्र लाखे, उमा पौडेल, सदस्यहरुमा बलराम वाग्ले, राजेन्द्र बन्जारा, लक्ष्मी दाहाल, मिनराज दाहाल, देव ढकाल, राजेन्द्र कोइराला, विना सुवेदी, माधव श्रीमाली, सम्राट जंगकार्की, सुजित बस्नेत, विकास सुवेदी, ध्रुर्व खत्री, कला भण्डारी, समिता परियार, अच्युत शर्मा, प्रकाश बानियाँ, महेश्वर सुवेदी, विना देउजा, हरि बहादुर कार्की, सुनिल बोगटी, अम्बिका थापा, बलदेव थापा, सन्तोष महर्जन, साकार थापा, सजल थापा, बालकृष्ण शिल्वाल, सुदन सिंह बस्नेत, रुपा खत्री, सजन थापा, नन्द किसोर थापा, शिव प्रसाद घिमिरे, सुजिव रोक्का, स्याम रोक्का, नविन रानामगर, दिवाकर के. सी., राजन खड्का, राधाकृष्ण थापामगर, जनक थापा, सिव बुढाथोकी, रत्न रम्तेल, रमेश थापा क्षेत्री, सरोज के. सी., विन्दा देवी नेम्कुल, जितेन्द्र नेम्कुल, सुमित्रा अमात्य, कृष्ण गोपाल, नेम्कुल, ज्ञानप्रसाद नेम्कुल, बाबुराम महर्जन, रामकृष्ण नेम्कुल, जगदिश्वर कार्की, शिवराम राना क्षेत्री, डोलेन्द्रराज भट्टराई, मोहन श्रेष्ठ, श्रीराम बस्नेत, श्याम कार्की, देवेन्द्र वाग्ले, कृष्ण श्रेष्ठ, विमला श्रेष्ठ, आर एम श्रेष्ठ, भिमसेन खत्री, नारायण श्रेष्ठ, स्वतन्त्र राजथला, राम कृष्ण श्रेष्ठ, बसन्त पौडेल, उमा मिजार, श्रवण बिष्ट, विपिन कार्की, नन्द लाल श्रेष्ठ, बद्री राजथला, रिता श्रेष्ठ, सुजन श्रेष्ठ, भूपजित राई, उत्तम पौडेल, नवराज थापा, भिम बा. श्रेष्ठ, राज कुमार के. सी., प्रकाश भुजेल, राजेन्द्र खत्री, कुमार वयलकोटी, विजय लामा, विनोद तामाङ्ग, मिन बा. तामाङ्ग, बुद्ध तामाङ्ग, राजेन्द्र विष्ट, राजन लामा, प्रेम बा. तामाङ्ग लगायत ७५ सदस्यीय सर्वसम्मतीले जम्बो कमिटी आगमी ३ वर्षका लागि चयन भएका छन् । अधिवेशनमा पार्टीका नेता तथा कार्यकर्ताहरुले नव गठित नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई वधाई तथा शुभकामना दिएका थिए ।