neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

एसी मिलान सिरी ए फुटबलको शीर्ष स्थानमा

Oct 24th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, ७ कार्तिक
एसी मिलान इटालियन सिरी ए फुटबलमा शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा एसी मिलानले नौ
खेलाडीमा समेटिएको बोलोग्नालाई ४-२ गोलले पराजित गरेको हो ।

एसी मिलानलाई जित दिलाउन राफेल लियो,डेभिड क्यालाब्रिया,इस्माइल बेनासर र जलाटन इब्राहिमोभिकले एक-एक गोल गरे ।बोलोग्नाका मुसा ब्यारोले एक गोल ।बोलोग्नाले एक गोल आत्मघाति उपहार पाएको थियो ।

जितसंगै एसी मिलानले नौ खेलबाट २५ अंक जोडेको छ र शीर्ष स्थानमा उक्लिएको छ ।पराजित बोलोग्नाको नौ खेलबाट १२ अंक छ र नवौं औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi