neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • पाराग्वेसँग गोलरहित बराबरीमा रोकियो अर्जेन्टिना

पाराग्वेसँग गोलरहित बराबरीमा रोकियो अर्जेन्टिना

Oct 8th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, असोज २२
फिफा विश्वकप २०२२ कतार अन्तर्गत दक्षिण अमेरिका छनोटमा अर्जेन्टिना पाराग्वेसँग गोलरहित बराबरीमा रोकिएको छ । शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिना र पाराग्वेले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्।

खेलमा दुबै टोलीले गोल गर्ने प्रयास गरेका थिए तर कोही सफल हुन सकेनन् ।

बराबरीसँगै अर्जेन्टिनाको ९ खेलबाट १९ अंक छ र दोस्रो स्थानमा छ। पाराग्वेको दश खेलबाट १२ अंक छ र छैठौं स्थानमा छ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi