neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

पीएसजी रेनससँग पराजित

Oct 3rd, 2021

आधारभूमि संवाददात

काठमाडौं, १७ असोज

फ्रेन्च लिग वान फुटबलमा रेनसले पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई पराजित गरेको छ ।आइतबार भएको खेलमा रेनसले पीएसजीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

रेनसलाई जित दिलाउन गायतन लेबोर्डे र फ्लेभियन टेटले एक-एक गोल गरे ।

खेलको ४५ औं मिनेटमा गायतन लेबोर्डेले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ४६ औं मिनेटमा फ्लेभियन टेटले गोल गर्दै टोलीलाई २-० को जित दिलाए ।

हारपछि पनी पीएसजीको नौ खेलबाट २४ अंक छ र तालिकाको शीर्ष स्थानमा छ ।रेनसले नौ खेलबाट १२ अंक जोडेको छ र तालिकाको नवौं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi