neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

लोकाटेलीको गोलमा युभेन्ट्सको जित

Oct 3rd, 2021

आधारभूमि संवाददात

काठमाडौँ, १७ असोज
इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले जित निकालेको छ ।गएराति भएको खेलमा युभेन्ट्सले टोरीनोलाई १-० गोलले पराजित गरेको हो ।

युभेन्ट्सलाई जित दिलाउन म्यानुअल लोकाटेलीले विजयी गोल गरे ।लोकाटेलीले खेलको ८६ औँ मिनेटमा गोल गरेका हुन् ।

जितसंगै युभेन्ट्सले सात खेलबाट ११ अंक जोडेको छ र तालिकाको आठौं स्थानमा उक्लिएको छ ।पराजित टोरीनोको सात खेलबाट आठ अंक छ र तालिकाको १० औं स्थानमा छ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi