neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • गोलरहित बराबरीमा रोकियो रियल मड्रिड र भिल्ला रियल

गोलरहित बराबरीमा रोकियो रियल मड्रिड र भिल्ला रियल

Sep 26th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, १० असोज

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड र भिल्ला रियल बराबरीमा रोकिएका छन् । शनिबार राति भएको खेलमा रियल मड्रिड र भिल्ला रियलले गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलमा दुबै टोलीले गोल गर्ने प्रयास गरेका थिए तर कोही सफल हुन सकेनन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi