neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • बराबरीमा रोकियो एट्लेटिको म्याड्रिड र एलेटिक बिलबाओ

बराबरीमा रोकियो एट्लेटिको म्याड्रिड र एलेटिक बिलबाओ

Sep 19th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, ३ असोज

स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको म्याड्रिड र एलेटिक बिलबाओ बराबरीमा रोकिएका छन् । शनिबार राति भएको खेलमा एट्लेटिको म्याड्रिड र एलेटिक बिलबाओले गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलमा एलेटिक बिलबाओले गोल गर्ने अवसर पाएको थियो।खेलको ७८ औं मिनेटमा एट्लेटिको म्याड्रिडका जोआओ फेलिक्सले रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि एट्लेटिको १० खेलाडीमा सिमित बनेको थियो।तर त्यस्को फाइदा बिलबाओले उठाउन सकेन ।

बराबरीसँगै एट्लेटिको म्याड्रिडले पाँच खेलबाट ११ अंक जोडेको छ र शीर्ष स्थानमा छ।बिलबाओको पाँच खेलबाट नौ अंक छ र चौथो स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi