neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखको सानदार जित

जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखको सानदार जित

Sep 18th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, २ असोज

जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले सानदार जित निकालेको छ । शनिबार भएको खेलमा बायर्न म्युनिखले भि एफ एल बोचमलाई ७-० गोलले पराजित गरेको हो ।

बायर्न म्युनिखलाई जित दिलाउन जोशुआ किमिचले दुई गोल गरे।त्यस्तै लेरो साने ,सर्ज गनब्र्य, रोबर्ट लेवान्डोव्स्की र एरिक म्याक्सिमले एक एक गोल गरे। बायर्नले एक गोल आत्मघाती उपहार पाएको थियो ।

जितसँगै बायर्नले पाँच खेलबाट १३ अंक जोडेको छ र तालिकाको शीर्ष स्थानमा छ ।पराजित भि एफ एल बोचमको पाँच खेलबाट तीन अंक छ र तालिकाको १७ औँ स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi