neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • चेल्सीको जितसँगै नयाँ सिजनको सुखद सुरुवात

चेल्सीको जितसँगै नयाँ सिजनको सुखद सुरुवात

Sep 15th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, ३० भदौ

च्याम्पियन्स लिग फुटबलमा चेल्सीले जितसँगै नयाँ सिजनको सुखद सुरुवात गरेको छ ।मंगलबार राति भएको नयाँ सिजनको पहिलो खेलमा चेल्सीले जेनिटलाई १-० गोलले पराजित गरेको हो ।

चेल्सीलाई जित दिलाउन रोमेलु लुकाकुले विजयी गोल गरे ।लुकाकुले खेलको ६९ औँ मिनेटमा सिजर अजपिलिकुएटाको पासमा हेडमार्फत गोल गरेका हुन् ।

जितसँगै समुह एचमा रहेको चेल्सीले लिगको पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi