neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

मेसन ग्रीनउडको गोलमा युनाईटेडको जित

Aug 30th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, भदौ १४

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले जित निकालेको छ ।आईतबार राति भएको खेलमा युनाईटेडले उल्भ्सलाई १-० गोलले पराजित गरेको हो ।

युनाईटेडलाई जित दिलाउन मेसन ग्रीनउडले विजयी गोल गरे ।ग्रीनउडले खेलको ८० औँ मिनेटमा डेब्यु खेलाडी राफायल भरानको पासमा गोल गरेका हुन् ।

जितसंगै युनाईटेडले ३ खेलबाट सात अंक जोडेको छ र तालिकाको तेस्रो स्थानमा छ। पराजित उल्भ्स अंक विहीन तालिकाको १८ औं स्थानमा रहेको छ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi