neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • रियल बेटिसलाई पराजित गर्दै रियल मड्रिड शीर्ष स्थानमा

रियल बेटिसलाई पराजित गर्दै रियल मड्रिड शीर्ष स्थानमा

Aug 29th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, १३ भदौ
स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ ।शनिबार राति भएको खेलमा रियल मड्रिडले रियल बेटिसलाई १-० गोलले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो ।

रियल मड्रिडलाई जित दिलाउन ड्यानी कार्भाजलले विजयी गोल गरे ।कार्भाजलले खेलको ६१ औँ मिनेटमा करिम बेन्जिमाको पासमा गोल गरेका हुन् ।

जितसंगै रियल मड्रिडले ३ खेलबाट सात अंक जोडेको छ र शीर्ष स्थानमा छ। पराजित रियल बेटिसको दुई अंक छ र तालिकाको १४ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi